प्रस्थान ६:६ पवित्र बाइबल नयाँ संसार अनुवाद ६ “त्यसकारण इस्राएलीहरूलाई भन: ‘म यहोवा हुँ। म तिमीहरूलाई मिश्रीहरूको थिचोमिचोबाट मुक्त गर्नेछु र उनीहरूको दासत्वबाट छुटकारा दिनेछु।+ मेरो पराक्रमी हातले तिमीहरूको उद्धार गर्नेछु र मिश्रीहरूलाई कडा दण्ड दिनेछु।+ यर्मिया ५०:३४ पवित्र बाइबल नयाँ संसार अनुवाद ३४ तर तिनीहरूलाई मोल तिरेर छुटाउनुहुने शक्तिशाली हुनुहुन्छ।+ उहाँको नाम सेनाहरूका यहोवा हो।+ उहाँले अवश्यै तिनीहरूको पक्षमा मुद्दा लड्नुहुनेछ+ र तिनीहरूको देशले विश्राम पाउनेछ।+ तर बेबिलोनका बासिन्दाहरू भने बेचैन हुनेछन्।”+
६ “त्यसकारण इस्राएलीहरूलाई भन: ‘म यहोवा हुँ। म तिमीहरूलाई मिश्रीहरूको थिचोमिचोबाट मुक्त गर्नेछु र उनीहरूको दासत्वबाट छुटकारा दिनेछु।+ मेरो पराक्रमी हातले तिमीहरूको उद्धार गर्नेछु र मिश्रीहरूलाई कडा दण्ड दिनेछु।+
३४ तर तिनीहरूलाई मोल तिरेर छुटाउनुहुने शक्तिशाली हुनुहुन्छ।+ उहाँको नाम सेनाहरूका यहोवा हो।+ उहाँले अवश्यै तिनीहरूको पक्षमा मुद्दा लड्नुहुनेछ+ र तिनीहरूको देशले विश्राम पाउनेछ।+ तर बेबिलोनका बासिन्दाहरू भने बेचैन हुनेछन्।”+