प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • व्यवस्था ४:३५
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ३५ यहोवा नै साँचो परमेश्‍वर हुनुहुन्छ+ र उहाँबाहेक अरू कोही परमेश्‍वर छैन+ भनी तिमीहरूले बुझ भनेर उहाँले यी सबै काम गर्नुभयो।

  • व्यवस्था ४:३९
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ३९ त्यसैले माथि स्वर्गमा र तल पृथ्वीमा यहोवा नै साँचो परमेश्‍वर हुनुहुन्छ भनेर तिमीहरूले जान र यो कुरा आफ्नो हृदयमा राख।+ उहाँबाहेक अरू कोही ईश्‍वर छैन।+

  • यसैया ४३:१०
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १० यहोवा घोषणा गर्नुहुन्छ, “तिमीहरू मेरा साक्षी हौ,+

      तिमीहरूले मलाई चिन्‍न र ममाथि विश्‍वास* गर्न सक

      र म त्यही हुँ भन्‍ने कुरा बुझ्न सक भनेर+

      मैले तिमीहरूलाई आफ्नो सेवकको रूपमा छानेको हुँ।+

      मेरो अघि कुनै ईश्‍वर थिएन

      न त मेरो पछि कोही हुनेछ।+

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने