प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • न्यायकर्ता १०:१४
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १४ तिमीहरूले ज-जसलाई आफ्ना देवता मानेका छौ, तिनीहरूकहाँ नै जाओ र मदतको लागि तिनीहरूलाई नै पुकार।+ ती देवताहरूले नै तिमीहरूलाई सङ्‌कटबाट बचाऊन्‌।”+

  • १ राजा १८:२६
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • २६ ती भविष्यवक्‍ताहरूले आफूले रोजेको बहर तयार पारे अनि बिहानदेखि मध्यदिनसम्मै “हे बाआल, हामीलाई जवाफ देऊ” भन्दै बाआलको नाम पुकारिरहे। तर न कुनै आवाज सुनियो न त कुनै जवाफ आयो।+ तिनीहरू आफूले बनाएको वेदीवरिपरि उफ्रँदै नाचिरहे।

  • १ कोरिन्थी ८:४
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ४ अब मूर्तिहरूलाई चढाइएको खानेकुराको विषयमा हामीलाई थाह छ, संसारमा मूर्ति केही पनि होइन+ र परमेश्‍वर एक जना मात्र हुनुहुन्छ।+

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने