प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • यसैया ३७:३७, ३८
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ३७ त्यसैले अस्सेरियाका राजा सनहेरिब निनवे फर्के+ र त्यहीँ बसे।+ ३८ एकदिन तिनी आफ्नो देवता निस्रोकको मन्दिरमा घोप्टो परेर दण्डवत्‌ गरिरहेका बेला तिनकै छोराहरू अद्रम-मेलेक र सारेजेरले तिनलाई तरबारले मारे+ अनि तिनीहरू अरारातमा भागेर गए।+ त्यसपछि सनहेरिबको ठाउँमा तिनका छोरा एसर-हद्दोन+ राजा भए।

  • यसैया ४५:२०
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • २० ए देशदेशबाट छुटकारा पाएका मानिस हो!

      एकसाथ भेला भएर आओ।+

      कुँदिएका मूर्ति बोकेर यताउता चहार्नेहरू केही पनि जान्दैनन्‌।

      तिनीहरू आफूलाई बचाउन नसक्ने ईश्‍वरलाई पुकार्छन्‌।+

  • यसैया ४६:७
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    •  ७ तिनीहरू त्यसलाई काँधमा बोकेर लैजान्छन्‌+

      र त्यसलाई लगेर एक ठाउँमा बिसाउँछन्‌ अनि त्यो जहाँको त्यहीँ रहन्छ।

      त्यसलाई राखेको ठाउँबाट त्यो चलहल गर्दैन।+

      तिनीहरू त्यसलाई पुकार्छन्‌ तर त्यसले केही जवाफ दिँदैन।

      त्यसले कसैलाई दुःखकष्टबाट बचाउन सक्दैन।+

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने