भजन ५१:१ पवित्र बाइबल नयाँ संसार अनुवाद ५१ हे परमेश्वर, तपाईँले देखाउनुहुने अटल प्रेमअनुसारै ममाथि अनुग्रह गर्नुहोस्।+तपाईँको अपार कृपाअनुसारै मेरा अपराधहरू मेटाइदिनुहोस्।+ भजन १०३:१२ पवित्र बाइबल नयाँ संसार अनुवाद १२ पूर्वबाट पश्चिम जति टाढा छ,उहाँले हाम्रा अपराधहरू हामीबाट त्यति नै टाढा राखिदिनुभएको छ।+ यसैया १:१८ पवित्र बाइबल नयाँ संसार अनुवाद १८ यहोवा यसो भन्नुहुन्छ: “आओ, हामी बसेर कुरा गरौँ।*+ तिमीहरूका पापहरू सिन्दूरे रङ्गका भए पनिती हिउँजस्तै सेता हुनेछन्।+तिमीहरूका पापहरू गाढा राता रङ्गका कपडाजस्तै भए पनिती ऊनजस्तै सेता हुनेछन्। यसैया ४३:२५ पवित्र बाइबल नयाँ संसार अनुवाद २५ म उही हुँ, जसले आफ्नो नामको खातिर+ तिमीहरूका अपराधलाई* मेटिदिन्छ।+अनि म तिमीहरूका पापलाई सम्झनेछैनँ।+ यर्मिया ३३:८ पवित्र बाइबल नयाँ संसार अनुवाद ८ म तिनीहरूलाई शुद्ध पार्नेछु।+ तिनीहरूले मविरुद्ध गरेका सबै पाप र तिनीहरूका सबै अपराध म क्षमा गरिदिनेछु।+ प्रेषित ३:१९ पवित्र बाइबल नयाँ संसार अनुवाद १९ “त्यसैले पश्चात्ताप गर्नुहोस्+ अनि फर्केर परमेश्वरकहाँ आउनुहोस्+ ताकि तपाईँहरूको पाप मेटियोस्+ अनि तपाईँहरूलाई स्वयम् यहोवा* परमेश्वरबाट स्फूर्ति प्राप्त होस्।
५१ हे परमेश्वर, तपाईँले देखाउनुहुने अटल प्रेमअनुसारै ममाथि अनुग्रह गर्नुहोस्।+तपाईँको अपार कृपाअनुसारै मेरा अपराधहरू मेटाइदिनुहोस्।+
१८ यहोवा यसो भन्नुहुन्छ: “आओ, हामी बसेर कुरा गरौँ।*+ तिमीहरूका पापहरू सिन्दूरे रङ्गका भए पनिती हिउँजस्तै सेता हुनेछन्।+तिमीहरूका पापहरू गाढा राता रङ्गका कपडाजस्तै भए पनिती ऊनजस्तै सेता हुनेछन्।
२५ म उही हुँ, जसले आफ्नो नामको खातिर+ तिमीहरूका अपराधलाई* मेटिदिन्छ।+अनि म तिमीहरूका पापलाई सम्झनेछैनँ।+
८ म तिनीहरूलाई शुद्ध पार्नेछु।+ तिनीहरूले मविरुद्ध गरेका सबै पाप र तिनीहरूका सबै अपराध म क्षमा गरिदिनेछु।+
१९ “त्यसैले पश्चात्ताप गर्नुहोस्+ अनि फर्केर परमेश्वरकहाँ आउनुहोस्+ ताकि तपाईँहरूको पाप मेटियोस्+ अनि तपाईँहरूलाई स्वयम् यहोवा* परमेश्वरबाट स्फूर्ति प्राप्त होस्।