प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • यसैया १:२७
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • २७ सियोनलाई न्यायको आधारमा

      अनि फर्केर आउने त्यसका बासिन्दाहरूलाई चाहिँ धार्मिकताको आधारमा मुक्‍त गरिनेछ।+

  • यसैया ४८:२०
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • २० बेबिलोनबाट निस्केर जाओ!+

      कल्दियालीहरूदेखि भाग!

      खुसीले कराउँदै घोषणा गर! ठूलो स्वरले कराओ!+

      पृथ्वीको कुनाकुनासम्म यस्तो घोषणा गर:+

      “यहोवाले आफ्नो सेवक याकुबलाई मोल तिरेर छुटाउनुभएको छ!+

  • यसैया ५९:२०
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • २० यहोवा यस्तो घोषणा गर्नुहुन्छ, “सियोनलाई मोल तिरेर छुटाउने+ कोही आउँदै छ;+

      दुष्ट कामबाट अलग रहने याकुबका सन्तानलाई छुटकारा दिन कोही आउँदै छ।”+

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने