प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • यसैया ४२:१५
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १५ म पहाड र डाँडाहरूलाई उजाड पार्नेछु

      र त्यहाँका सबै वनस्पति सुकाइदिनेछु।

      म नदीहरूलाई सुक्खा जमिन* बनाइदिनेछु

      र नर्कट उम्रने पोखरीहरूलाई सुकाइदिनेछु।+

  • यर्मिया ५०:३८
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ३८ त्यसका खोलानालामाथि विपत्ति आइपर्नेछ, ती सबै सुक्नेछन्‌+

      किनकि त्यो कुँदिएका मूर्तिहरूले भरिएको देश हो।+

      अनि डरलाग्दा दर्शनहरू* देखेकोले त्यसका बासिन्दाहरू बौलाहाझैँ व्यवहार गरिरहन्छन्‌।

  • प्रकाश १६:१२
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १२ छैटौँ स्वर्गदूतले आफ्नो कचौरा महानदी युफ्रेटिसमाथि+ खन्याए। तब सूर्योदय हुने ठाउँबाट* आउने राजाहरूको निम्ति बाटो तयार पार्न+ त्यो महानदीलाई सुकाइयो।+

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने