व्यवस्था ४:३५ पवित्र बाइबल नयाँ संसार अनुवाद ३५ यहोवा नै साँचो परमेश्वर हुनुहुन्छ+ र उहाँबाहेक अरू कोही परमेश्वर छैन+ भनी तिमीहरूले बुझ भनेर उहाँले यी सबै काम गर्नुभयो। व्यवस्था ४:३९ पवित्र बाइबल नयाँ संसार अनुवाद ३९ त्यसैले माथि स्वर्गमा र तल पृथ्वीमा यहोवा नै साँचो परमेश्वर हुनुहुन्छ भनेर तिमीहरूले जान र यो कुरा आफ्नो हृदयमा राख।+ उहाँबाहेक अरू कोही ईश्वर छैन।+ व्यवस्था ३२:३९ पवित्र बाइबल नयाँ संसार अनुवाद ३९ हेर! म नै परमेश्वर हुँ,+मबाहेक अरू कोही ईश्वर छैन।+ मार्ने पनि मै हुँ, जीवन दिने पनि मै हुँ।+ चोट पुऱ्याउने पनि मै हुँ,+ निको पार्ने पनि मै हुँ,+मेरो हातबाट छुटाउन सक्ने कोही छैन।+
३५ यहोवा नै साँचो परमेश्वर हुनुहुन्छ+ र उहाँबाहेक अरू कोही परमेश्वर छैन+ भनी तिमीहरूले बुझ भनेर उहाँले यी सबै काम गर्नुभयो।
३९ त्यसैले माथि स्वर्गमा र तल पृथ्वीमा यहोवा नै साँचो परमेश्वर हुनुहुन्छ भनेर तिमीहरूले जान र यो कुरा आफ्नो हृदयमा राख।+ उहाँबाहेक अरू कोही ईश्वर छैन।+
३९ हेर! म नै परमेश्वर हुँ,+मबाहेक अरू कोही ईश्वर छैन।+ मार्ने पनि मै हुँ, जीवन दिने पनि मै हुँ।+ चोट पुऱ्याउने पनि मै हुँ,+ निको पार्ने पनि मै हुँ,+मेरो हातबाट छुटाउन सक्ने कोही छैन।+