प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • व्यवस्था २९:२२, २३
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • २२ “यहोवा परमेश्‍वरले तिमीहरूको देशमा ल्याउनुहुने विपत्तिहरू तिमीहरूका भावी सन्तान र टाढा-टाढाबाट आउने विदेशीहरूले देख्नेछन्‌। २३ उहाँले गन्धक, नुन र आगो बर्साएर पूरै देशलाई नाश गर्नुहुनेछ। त्यहाँको जमिन खनजोत गर्नै नमिल्ने हुनेछ र त्यहाँ घाँससमेत उम्रनेछैन। पूरै देश सदोम र गमोरा अनि अदमाह र जेबोयिमजस्तै हुनेछ,+ जसमाथि यहोवा परमेश्‍वरले आफ्नो क्रोध दन्काएर तिनीहरूलाई नाश गर्नुभएको थियो।

  • यर्मिया २५:११
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ११ यो देश तहसनहस हुनेछ र यसको हालत देख्नेहरू सबै डरले थरथर काँप्नेछन्‌। अनि यी राष्ट्रहरूले ७० वर्षसम्म बेबिलोनका राजाको सेवा गर्नुपर्नेछ।”’+

  • यर्मिया ४५:४
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ४ “त्यसैले उसलाई यसो भन, ‘यहोवा भन्‍नुहुन्छ: “हेर, मैले जे निर्माण गरेँ, त्यो भत्काउँदै छु अनि जे रोपेँ, त्यो उखेल्दै छु! म देशभरि त्यसो गर्दै छु।+

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने