-
दानिएल ५:२२, २३पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
२२ “तर हजुर उहाँको छोरा बेलसजरलाई यी सबै कुरा थाह भए पनि हजुरले आफूलाई नम्र तुल्याउनुभएको छैन। २३ बरु हजुरले स्वर्गका परमेश्वरको विरुद्धमा गएर आफैलाई माथि उचाल्नुभयो+ र उहाँको भवनका भाँडाकुँडाहरू ल्याउन लगाउनुभयो।+ अनि हजुर, हजुरका भारदार, उपपत्नीहरू र रखौटीहरूले त्यसमा मद्य पिउनुभयो अनि सुन, चाँदी, तामा, फलाम, काठ र ढुङ्गाका देवताहरूको जयजयकार गर्नुभयो, जसले देख्दा पनि देख्दैनन्, सुन्दा पनि सुन्दैनन् र केही पनि जान्दैनन्।+ तर जुन परमेश्वरको हातमा हजुरको सास र हजुरको सम्पूर्ण जीवन छ,+ हजुरले उहाँको महिमा गर्नुभएन।
-