७ त्यसले आफूलाई जति महिमित पारेकी छे र निर्लज्ज भएर जति विलासी जीवन बिताएकी छे, त्यसलाई त्यति नै सास्ती दिइयोस् र शोकाकुल बनाइयोस्। किनकि त्यसले मनमनै यसो भनिरहन्छे: ‘म महारानी भएर बसेकी छु, म विधवा होइनँ, त्यसैले मैले कहिल्यै शोक गर्नुपर्नेछैनँ।’+