प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • यसैया २७:११
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ११ त्यसका डाँठहरू सुकेपछि

      स्त्रीहरू आएर ती भाँच्नेछन्‌

      र ती झिँजा सल्काउनेछन्‌।

      किनकि यी मानिसहरू समझ नभएका मानिसहरू हुन्‌।+

      त्यसकारण तिनीहरूलाई बनाउनुहुनेले तिनीहरूलाई पटक्कै दया गर्नुहुनेछैन।

      तिनीहरूको रचना गर्नुहुनेले तिनीहरूमाथि कृपा देखाउनुहुनेछैन।+

  • यर्मिया ८:७
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    •  ७ गरुडले समेत समय* थाह पाउँछ;

      ढुकुर, गौँथली र चाँचरले* आफ्नो बसाइँ सर्ने समय थाह पाउँछन्‌।

      तर मेरा मानिसहरूलाई यहोवाको न्यायको दिनबारे थाह छैन।”’+

  • होसे ४:६
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    •  ६ मेरा मानिसहरूको मुख बन्द गराइनेछ* किनकि तिनीहरूले मलाई चिनेका छैनन्‌।

      तिमीहरूले मलाई चिन्‍न इन्कार गरेका छौ,+

      त्यसैले म पनि तिमीहरूलाई इन्कार गर्नेछु र मेरो पुजारी हुन दिनेछैनँ।

      तिमीहरूले आफ्ना परमेश्‍वरको व्यवस्था* बिर्सेका छौ,+

      त्यसैले म पनि तिमीहरूका सन्तानलाई बिर्सनेछु।

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने