यसैया ५५:४ पवित्र बाइबल नयाँ संसार अनुवाद ४ हेर! जातिजातिका मानिसहरूलाई साक्षी दिन मैले उसलाई नियुक्त गरेको छु,+जातिजातिका मानिसहरूको लागि मैले उसलाई अगुवा+ र शासक बनाएको छु।+
४ हेर! जातिजातिका मानिसहरूलाई साक्षी दिन मैले उसलाई नियुक्त गरेको छु,+जातिजातिका मानिसहरूको लागि मैले उसलाई अगुवा+ र शासक बनाएको छु।+