यसैया ६०:१६ पवित्र बाइबल नयाँ संसार अनुवाद १६ तिमीले जातिजातिको दूध पिउनेछौ,+तिमीले राजाहरूका छातीबाट दूध चुस्नेछौ;+तब तिमीले थाह पाउनेछौ, म यहोवा नै तिम्रो उद्धारक हुँ,म याकुबका शक्तिशाली परमेश्वर तिम्रो मुक्तिदाता हुँ।+
१६ तिमीले जातिजातिको दूध पिउनेछौ,+तिमीले राजाहरूका छातीबाट दूध चुस्नेछौ;+तब तिमीले थाह पाउनेछौ, म यहोवा नै तिम्रो उद्धारक हुँ,म याकुबका शक्तिशाली परमेश्वर तिम्रो मुक्तिदाता हुँ।+