यसैया ४०:२८ पवित्र बाइबल नयाँ संसार अनुवाद २८ के तिमीलाई थाह छैन? के तिमीले सुनेका छैनौ?पृथ्वीमा भएका सबै थोक बनाउनुहुने यहोवा सदाको लागि* परमेश्वर हुनुहुन्छ।+उहाँ कहिल्यै थाक्नुहुन्न न त कहिल्यै गल्नुहुन्छ।+उहाँको समझलाई कसैले बुझ्न सक्दैन।+ यसैया ५९:१ पवित्र बाइबल नयाँ संसार अनुवाद ५९ हेर! यहोवाको हात कसैलाई बचाउनै नसक्नेगरि छोटो भएको छैन+र उहाँको कान सुन्नै नसक्नेगरि बाक्लो भएको छैन।+
२८ के तिमीलाई थाह छैन? के तिमीले सुनेका छैनौ?पृथ्वीमा भएका सबै थोक बनाउनुहुने यहोवा सदाको लागि* परमेश्वर हुनुहुन्छ।+उहाँ कहिल्यै थाक्नुहुन्न न त कहिल्यै गल्नुहुन्छ।+उहाँको समझलाई कसैले बुझ्न सक्दैन।+
५९ हेर! यहोवाको हात कसैलाई बचाउनै नसक्नेगरि छोटो भएको छैन+र उहाँको कान सुन्नै नसक्नेगरि बाक्लो भएको छैन।+