प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • प्रस्थान १४:२१
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • २१ तब मोसाले आफ्नो हात समुद्रमाथि पसारे+ अनि यहोवा परमेश्‍वरले रातभरि जोडसँग पूर्वीय बतास चलाउनुभयो र पानी बिस्तारै दुई भागमा छुट्टिन थाल्यो।+ त्यसपछि बीचमा सुक्खा जमिन देखा पऱ्‍यो।+

  • प्रस्थान १४:२९
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • २९ तर इस्राएलीहरू समुद्रको बीचको सुक्खा जमिन हुँदै हिँडेका थिए+ अनि तिनीहरूको दायाँबायाँ दुवैतिर पानीको विशाल पर्खाल थियो।+

  • भजन १०६:९
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    •  ९ उहाँले लाल समुद्रलाई हप्काउनुभयो र त्यो सुकिहाल्यो;

      उहाँले तिनीहरूलाई मरुभूमिको सुक्खा जमिनबाट जस्तैगरि समुद्रको गहिराइबाट लैजानुभयो।+

  • यसैया ५१:१०
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १० तपाईँले नै गहिरो समुद्रलाई सुकाउनुभएको होइन र?+

      मोल तिरेर छुटाउनुभएका आफ्ना मानिसहरूको लागि समुद्रको बीचमा बाटो बनाइदिने तपाईँ नै होइन र?+

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने