युहन्ना ७:१५ पवित्र बाइबल नयाँ संसार अनुवाद १५ त्यसैले यहुदीहरू छक्क पर्दै यसो भन्न थाले: “यो मानिसले पाठशाला* गएर पढेको छैन, तैपनि यसले धर्मशास्त्रको यत्ति धेरै ज्ञान कहाँबाट पायो?”+ युहन्ना ७:४६ पवित्र बाइबल नयाँ संसार अनुवाद ४६ पहरेदारहरूले जवाफ दिए: “यो मानिसले जस्तो त कसैले बोलेको छैन।”+
१५ त्यसैले यहुदीहरू छक्क पर्दै यसो भन्न थाले: “यो मानिसले पाठशाला* गएर पढेको छैन, तैपनि यसले धर्मशास्त्रको यत्ति धेरै ज्ञान कहाँबाट पायो?”+