३९ अनि अलि पर गएर उहाँ घोप्टो पर्नुभयो र यसो भन्दै प्रार्थना गर्नुभयो:+ “हे मेरो बुबा, यदि सम्भव छ भने यो कचौरा मेरो सामनेबाट हटाइदिनुहोस्।+ तर मेरो इच्छाअनुसार त होइन, तपाईँकै इच्छाअनुसार होस्।”+
८ त्यति मात्र होइन, मानिसको रूपमा जन्मेपछि उहाँले आफूलाई नम्र बनाउनुभयो र मृत्युसम्मै आज्ञाकारी हुनुभयो,+ हो, यातनाको खम्बाको* मृत्युसम्मै+ आज्ञाकारी हुनुभयो।