प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • मत्ति २६:६७
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ६७ तब तिनीहरूले उहाँको अनुहारमा थुके+ अनि उहाँलाई मुड्‌कीले हिर्काए।+ अरूले चाहिँ उहाँको गालामा चड्‌कन हाने+

  • मर्कुस १४:६५
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ६५ तब कसै-कसैले उहाँलाई थुक्न थाले+ र उहाँको अनुहार छोपेर उहाँलाई मुड्‌कीले हिर्काउँदै यसो भन्‍न थाले: “तँलाई हिर्काउने को हो, लौ भविष्यवाणी गर्‌!” त्यसपछि पहरेदारहरूले उहाँको गालामा चड्‌कन हानेर उहाँलाई लगे।+

  • लुका २२:६३
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ६३ उहाँलाई हिरासतमा लिएका मानिसहरूले उहाँको गिल्ला गर्न+ र उहाँलाई हिर्काउन थाले।+

  • युहन्‍ना १८:२२
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • २२ उहाँले यी कुराहरू भन्‍नुभएपछि त्यहाँ उभिरहेका एक जना पहरेदारले येसुलाई अनुहारमा एक थप्पड हिर्काएर+ यसो भन्यो: “मुख्य पुजारीलाई जवाफ दिने तरिका यही हो?”

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने