इजकिएल ३:८, ९ पवित्र बाइबल नयाँ संसार अनुवाद ८ हेर! मैले तिम्रो अनुहार र तिम्रो निधार तिनीहरूको जस्तै कडा बनाइदिएको छु।+ ९ तिम्रो निधारलाई चकमक ढुङ्गाभन्दा पनि साह्रो, हिरासरह कडा तुल्याइदिएको छु।+ तिनीहरूसित नडराऊ; तिनीहरूको अनुहार देखेर नआत्तिऊ।+ किनकि तिनीहरू विद्रोही घराना हुन्।”
८ हेर! मैले तिम्रो अनुहार र तिम्रो निधार तिनीहरूको जस्तै कडा बनाइदिएको छु।+ ९ तिम्रो निधारलाई चकमक ढुङ्गाभन्दा पनि साह्रो, हिरासरह कडा तुल्याइदिएको छु।+ तिनीहरूसित नडराऊ; तिनीहरूको अनुहार देखेर नआत्तिऊ।+ किनकि तिनीहरू विद्रोही घराना हुन्।”