रोमी ८:३३ पवित्र बाइबल नयाँ संसार अनुवाद ३३ परमेश्वरले चुन्नुभएका जनहरूमाथि कसले आरोप लगाउन सक्छ र?+ किनकि तिनीहरूलाई धर्मी ठहराउनुहुने परमेश्वर स्वयम् हुनुहुन्छ।+
३३ परमेश्वरले चुन्नुभएका जनहरूमाथि कसले आरोप लगाउन सक्छ र?+ किनकि तिनीहरूलाई धर्मी ठहराउनुहुने परमेश्वर स्वयम् हुनुहुन्छ।+