१ समुएल २:१० पवित्र बाइबल नयाँ संसार अनुवाद १० आफूविरुद्ध उठ्नेहरूलाई यहोवाले धुलोपिठो पार्नुहुनेछ;*+उहाँ तिनीहरूविरुद्ध स्वर्गबाट गर्जनुहुनेछ।+ पृथ्वीको कुनाकुनासम्म यहोवाले न्याय गर्नुहुनेछ,+उहाँले आफ्नो राजालाई शक्ति दिनुहुनेछ+अनि आफ्नो अभिषिक्त जनलाई बल दिनुहुनेछ।”*+ यसैया २:४ पवित्र बाइबल नयाँ संसार अनुवाद ४ उहाँले जातिजातिको इन्साफ गर्नुहुनेछर जातिजातिका मानिसहरूसित आफ्नो मामिला सुल्झाउनुहुनेछ। तिनीहरूले आ-आफ्नो तरबार पिटेर हलोको फाली बनाउनेछन्र भाला पिटेर हँसिया बनाउनेछन्।+ एउटा जातिले अर्को जातिको विरुद्धमा तरबार उठाउनेछैनर तिनीहरूले फेरि युद्ध गर्न सिक्नेछैनन्।+
१० आफूविरुद्ध उठ्नेहरूलाई यहोवाले धुलोपिठो पार्नुहुनेछ;*+उहाँ तिनीहरूविरुद्ध स्वर्गबाट गर्जनुहुनेछ।+ पृथ्वीको कुनाकुनासम्म यहोवाले न्याय गर्नुहुनेछ,+उहाँले आफ्नो राजालाई शक्ति दिनुहुनेछ+अनि आफ्नो अभिषिक्त जनलाई बल दिनुहुनेछ।”*+
४ उहाँले जातिजातिको इन्साफ गर्नुहुनेछर जातिजातिका मानिसहरूसित आफ्नो मामिला सुल्झाउनुहुनेछ। तिनीहरूले आ-आफ्नो तरबार पिटेर हलोको फाली बनाउनेछन्र भाला पिटेर हँसिया बनाउनेछन्।+ एउटा जातिले अर्को जातिको विरुद्धमा तरबार उठाउनेछैनर तिनीहरूले फेरि युद्ध गर्न सिक्नेछैनन्।+