-
यसैया ५०:९पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
९ हेर! ब्रह्माण्डका मालिक यहोवाले मलाई सहायता गर्नुहुनेछ।
मलाई कसले दोषी साबित गर्न सक्छ?
हेर! तिनीहरू सबै लुगाझैँ मक्किएर जानेछन्।
तिनीहरूको हालत किराले खाएको कपडाझैँ हुनेछ।
-