प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • एज्रा १:२, ३
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • २ “फारसका राजा कोरेस यसो भन्‍नुहुन्छ, ‘स्वर्गका परमेश्‍वर यहोवाले मलाई पृथ्वीका सबै राज्य दिनुभएको छ+ अनि उहाँको निम्ति यहुदाको यरुसलेममा एउटा भवन बनाउने आदेश पनि दिनुभएको छ।+ ३ तिमीहरूमध्ये जो-जो उहाँका सेवकहरू हौ, तिमीहरू यहुदाको यरुसलेम जाओ; तिमीहरूका परमेश्‍वर तिमीहरूसँग रहून्‌। उहाँ नै साँचो परमेश्‍वर हुनुहुन्छ, जसको भवन यरुसलेममा थियो।* यरुसलेम गएर इस्राएलका परमेश्‍वर यहोवाको भवन पुनर्निर्माण गर।

  • यसैया ४८:२०
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • २० बेबिलोनबाट निस्केर जाओ!+

      कल्दियालीहरूदेखि भाग!

      खुसीले कराउँदै घोषणा गर! ठूलो स्वरले कराओ!+

      पृथ्वीको कुनाकुनासम्म यस्तो घोषणा गर:+

      “यहोवाले आफ्नो सेवक याकुबलाई मोल तिरेर छुटाउनुभएको छ!+

  • यसैया ५२:२
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    •  २ ए यरुसलेम! धुलो टकटक्याऊ! उठ! माथि आएर बस।

      कैद गरेर लगिएकी ए सियोनकी छोरी!* तिम्रो गर्दनको बन्धन खोल।+

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने