-
इजकिएल २०:४४पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
४४ हे इस्राएलको घराना, म तिमीहरूको दुष्ट र भ्रष्ट कामअनुसार होइन बरु आफ्नो नामको खातिर कदम चाल्छु भनेर जब तिमीहरूले बुझ्नेछौ, तब म नै यहोवा हुँ भनेर तिमीहरूले जान्नेछौ,’+ ब्रह्माण्डका मालिक यहोवा घोषणा गर्नुहुन्छ।”
-