प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • यसैया ४०:९
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    •  ९ ए सियोनका लागि शुभसमाचार ल्याउने स्त्री!+

      अग्लो पर्वतमा उक्ल।

      ए यरुसलेमका लागि शुभसमाचार ल्याउने स्त्री!

      ठूलठूलो स्वरले भन।

      नडराऊ, आफ्नो आवाज ठूलो पार!

      यहुदाका सहरहरूलाई यसो भन: “हेर! तिमीहरूका परमेश्‍वर यहाँ हुनुहुन्छ।”+

  • नहुम १:१५
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १५ हेर! सुसमाचार घोषणा गर्ने अनि शान्तिको घोषणा गर्ने मानिस डाँडाहरू हुँदो आइरहेको छ।+

      हे यहुदा, तिम्रा चाडहरू मनाऊ+ र तिम्रा भाकलहरू पूरा गर

      किनकि निकम्मा मानिस फेरि कहिल्यै तिम्रो बाटो भएर जानेछैन।

      त्यसको अस्तित्व मेटिनेछ।”

  • प्रेषित ८:४
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ४ तर ती तितरबितर भएकाहरू जहाँ-जहाँ गए, त्यहाँ-त्यहाँ तिनीहरूले परमेश्‍वरको वचनको सुसमाचार घोषणा गरे।+

  • रोमी १०:१५
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १५ अनि कसैले नपठाईकन तिनीहरूले कसरी प्रचार गर्ने?+ जस्तो लेखिएको छ: “असल कुराहरूको सुसमाचार घोषणा गर्नेहरूका खुट्टा कत्ति सुन्दर!”+

  • एफिसी ६:१४, १५
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १४ त्यसैले सत्यको पेटीले आफ्नो कम्मर कसेर,+ धार्मिकताको* कवच लगाएर+ १५ अनि खुट्टामा शान्तिको सुसमाचारको जुत्ता+ लगाएर तिमीहरू तयार होओ।

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने