-
लुका २:१४पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
१४ “स्वर्गमा परमेश्वरको महिमा होस् अनि पृथ्वीमा उहाँको निगाह पाएका मानिसहरूलाई शान्ति।”
-
-
एफिसी २:१७पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
१७ उहाँ आउनुभयो र तिमीहरू, जो परमेश्वरदेखि टाढा थियौ, तिमीहरूलाई शान्तिको सुसमाचार सुनाउनुभयो। त्यसैगरि तिनीहरूलाई पनि, जो परमेश्वरसित नजिक थिए
-