-
१ इतिहास १४:१५पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
१५ झाडीको मास्तिर सिपाहीहरू हिँडिरहेको जस्तो आवाज सुन्नेबित्तिकै तिमीहरूले आक्रमण गर्नू किनकि ती पलिस्तियाली सेनालाई नाश गर्न साँचो परमेश्वर तिमीहरूको अघिअघि गइसक्नुभएको हुनेछ।”+
-