-
रोमी १५:२०, २१पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
२० वास्तवमा ख्रिष्टको नाम पहिल्यै प्रचार भइसकेका ठाउँहरूमा सुसमाचार घोषणा नगर्ने लक्ष्य मैले राखेँ ताकि अर्को मानिसले बसालेको जगमाथि मैले निर्माण नगरूँ। २१ तर जस्तो लेखिएको छ: “जसलाई उहाँबारे बताइएको छैन, तिनीहरूले उहाँलाई देख्नेछन् र जसले उहाँबारे सुनेका छैनन्, तिनीहरूले बुझ्नेछन्।”+
-