प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • मत्ति ८:१४-१७
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १४ अनि पत्रुसको घरमा पुग्नुहुँदा येसुले पत्रुसकी सासू+ ज्वरोले थलिएकी देख्नुभयो।+ १५ त्यसैले उहाँले उनको हात छुनुभयो+ र ज्वरोले उनलाई छोड्‌यो अनि उनी उठेर उहाँको लागि खाना तयार गर्न थालिन्‌। १६ तर साँझ परेपछि मानिसहरूले प्रेतहरू* बास गरेका धेरै जनालाई उहाँकहाँ ल्याए अनि उहाँले प्रेतहरूलाई एकै वचनले धपाउनुभयो र बिरामीहरूजति सबैलाई निको पार्नुभयो। १७ यसप्रकार भविष्यवक्‍ता यसैयाद्वारा भनिएको यो वचन पूरा भयो: “उसले हाम्रो रोगबिमार लियो अनि पीडा बोक्यो।”+

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने