३७ किनकि म तिमीहरूलाई भन्छु, लेखिएको यो कुरा ममा पूरा हुनै पर्छ: ‘ऊ कुकर्मीहरूको साथमा गनियो।’+ त्यसैले मेरो विषयमा जे भनिएको थियो, त्यो पूरा हुँदै छ।”+
३२ त्यसबेला दुई जना अपराधीलाई पनि उहाँसँगै मृत्युदण्ड दिन लगिँदै थियो।+३३ अनि खप्पर+ भनिने ठाउँमा पुगेपछि तिनीहरूले उहाँलाई खम्बामा टाँगे। साथै तिनीहरूले ती अपराधीहरूमध्ये एक जनालाई उहाँको दाहिनेपट्टि र अर्कोलाई देब्रेपट्टि टाँगे।+