इजकिएल १०:२ पवित्र बाइबल नयाँ संसार अनुवाद २ त्यसपछि उहाँले मलमलको लुगा लगाएका+ पुरुषलाई यसो भन्नुभयो: “करूबहरूको मुन्तिर फनफनी घुमिरहेका पाङ्ग्राहरूको बीचमा पस।+ अनि करूबहरूबीच राखिएको आगोको भुङ्ग्रो+ दुवै हातभरि लेऊ र सहरतिर हुर्ऱ्याऊ।”+ अनि मैले हेर्दाहेर्दै ती पुरुष भित्र पसे।
२ त्यसपछि उहाँले मलमलको लुगा लगाएका+ पुरुषलाई यसो भन्नुभयो: “करूबहरूको मुन्तिर फनफनी घुमिरहेका पाङ्ग्राहरूको बीचमा पस।+ अनि करूबहरूबीच राखिएको आगोको भुङ्ग्रो+ दुवै हातभरि लेऊ र सहरतिर हुर्ऱ्याऊ।”+ अनि मैले हेर्दाहेर्दै ती पुरुष भित्र पसे।