प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • १ राजा ८:२९
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • २९ तपाईँले यस भवनबारे यसो भन्‍नुभएको थियो: ‘मेरो नाम त्यहाँ रहनेछ।’+ त्यसैले यस भवनमाथि दिनरात तपाईँको नजर रहोस्‌ र तपाईँको सेवकले यस भवनतर्फ फर्केर प्रार्थना गर्दा उसको प्रार्थना सुन्‍नुहोस्‌।+

  • १ राजा ८:४३
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ४३ तपाईँले आफ्नो निवासस्थान स्वर्गबाट त्यस विदेशीको पुकारा सुन्‍नुहोस्‌+ र उसको सबै बिन्ती पूरा गरिदिनुहोस्‌। तब पृथ्वीका सबै मानिसले तपाईँको प्रजा इस्राएलीहरूले जस्तै तपाईँको नामबारे थाह पाउनेछन्‌+ र तपाईँको भय मान्‍नेछन्‌ अनि मैले बनाएको यस भवनसित तपाईँको नाम जोडिएको छ भनी जान्‍नेछन्‌।

  • मत्ति २१:१३
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १३ त्यसपछि उहाँले तिनीहरूलाई भन्‍नुभयो: “‘मेरो घर प्रार्थनाको घर भनेर चिनिनेछ’ भनी धर्मशास्त्रमा लेखिएको छ।+ तर तिमीहरू यसलाई डाँकुहरूको ओडार बनाउँदै छौ।”+

  • मर्कुस ११:१७
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १७ उहाँले तिनीहरूलाई यसो भन्दै सिकाउनुभयो: “‘मेरो घर सबै जातिका मानिसहरूको प्रार्थनाको घर भनेर चिनिनेछ’ भनी के धर्मशास्त्रमा लेखिएको छैन?+ तर तिमीहरूले यसलाई डाँकुहरूको ओडार बनाएका छौ।”+

  • लुका १९:४६
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ४६ र यसो भन्‍न थाल्नुभयो: “‘मेरो घर प्रार्थनाको घर भनेर चिनिनेछ’ भनी धर्मशास्त्रमा लेखिएको छ।+ तर तिमीहरूले यसलाई डाँकुहरूको ओडार बनाएका छौ।”+

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने