प्रकाश ८:५ पवित्र बाइबल नयाँ संसार अनुवाद ५ तब तुरुन्तै ती स्वर्गदूतले धूपदानी लिएर त्यसमा वेदीको आगो भरे अनि पृथ्वीमा हुर्ऱ्याए। तब मेघहरू गर्जिए, आवाजहरू सुनिए, बिजुलीहरू चम्के+ अनि भूकम्प गयो।
५ तब तुरुन्तै ती स्वर्गदूतले धूपदानी लिएर त्यसमा वेदीको आगो भरे अनि पृथ्वीमा हुर्ऱ्याए। तब मेघहरू गर्जिए, आवाजहरू सुनिए, बिजुलीहरू चम्के+ अनि भूकम्प गयो।