-
इजकिएल २३:१७पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
१७ त्यसैले बेबिलोनका छोराहरू त्यसकहाँ आउन थाले र त्यससित सुतेर* त्यसलाई बिटुलो पारे। तर बिटुलो भएपछि त्यसलाई तिनीहरूदेखि घिन लाग्यो र त्यो तिनीहरूसित टाढिई।
-