प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • यसैया १:२
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    •  २ हे आकाश, सुन! हे पृथ्वी, ध्यान देऊ!+

      यहोवाले यसो भन्‍नुभएको छ:

      “मैले आफ्ना छोराहरूलाई पालनपोषण गरेर हुर्काएँ+

      तर तिनीहरूले मेरो विद्रोह गरेका छन्‌।+

  • यसैया ३१:६
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ६ “ए इस्राएलका मानिसहरू हो, तिमीहरूले जसको खुलेआम विद्रोह गरेका थियौ,+ उहाँतिर फर्क।

  • यसैया ५९:१३
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १३ हामीले पाप गरेका छौँ र यहोवालाई तिरस्कार गरेका छौँ,

      हाम्रा परमेश्‍वरलाई हामीले पीठ फर्काएका छौँ।

      हामीले अत्याचार गर्ने र विद्रोह गर्ने योजना बनाएका छौँ,+

      हामीले मनभित्र झूटा कुरा रचेका छौँ र हुँदै नभएको कुरा बोलेका छौँ।+

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने