७ कसैलाई दुर्व्यवहार गर्दैन+ बरु ऊसित सापटी लिनेले राखेको बन्धकी फिर्ता गर्छ;+ कसैलाई लुट्दैन+ बरु भोकोलाई आफ्नै खानेकुरा दिन्छ+ र नाङ्गोलाई लुगा दिन्छ;+८ कसैसित ब्याज लिँदैन न त धेरै नाफा कमाउन चर्को ब्याजमा ऋण दिन्छ+ अनि कसैलाई अन्याय पनि गर्दैन+ र दुई व्यक्तिबीच निष्पक्ष न्याय गर्छ+
१५ यदि कुनै भाइ वा बहिनीसित लुगा छैन* वा दिनभरि खान पुग्ने भोजन छैन १६ र तिमीहरूमध्ये कोही उसलाई “शान्तिसित जाऊ, न्यानो गरी बस अनि पेटभरि खाऊ” भन्छौ तर उसको शरीरलाई चाहिने कुराचाहिँ दिँदैनौ भने त्यसबाट के फाइदा हुन्छ र?+