प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • यर्मिया ७:९, १०
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ९ तिमीहरू चोरी गर्छौ,+ हत्या गर्छौ, व्यभिचार* गर्छौ, झूटो कसम खान्छौ,+ बाआल देवतालाई बलि चढाउँछौ+ अनि चिन्दै नचिनेका देवताहरूको पछि लाग्छौ। १० अनि मेरो नामले चिनिएको यस भवनमा आएर मसामु खडा भएर यसो भन्छौ, ‘हामीलाई केही हुनेछैन।’ यी सबै घिनलाग्दा कामहरूको बाबजुद तिमीहरू कसरी यस्तो कुरा सोच्न सक्छौ?

  • इजकिएल १३:८
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ८ “‘त्यसैले ब्रह्‍माण्डका मालिक यहोवा यसो भन्‍नुहुन्छ: “‘तिमीहरूले झूटो बोलेकोले र तिमीहरूको दर्शन झूट भएकोले म तिमीहरूविरुद्ध खडा भएको छु,’ ब्रह्‍माण्डका मालिक यहोवा घोषणा गर्नुहुन्छ।”+

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने