प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • यर्मिया ५:१
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ५ यरुसलेमका बाटोहरूमा डुलिहेर।

      चारैतिर राम्ररी नियालेर हेर।

      त्यसका चोकहरूमा खोजिहेर।

      न्यायको मार्गमा हिँड्‌ने+

      र वफादार भई चल्न खोज्ने एक जना मात्रै भेट्टाउन सक्यौ भने पनि

      म त्यस सहरलाई क्षमा गर्नेछु।

  • इजकिएल २२:३०
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ३० “‘सहरको पर्खाल मर्मत गरेर वा पर्खाल चर्केको ठाउँमा पहरा दिएर रक्षा गर्ने मानिस कोही छ कि भनेर मैले खोजेँ+ तर कोही पनि पाइनँ।

  • मिका ७:२
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    •  २ पृथ्वीबाट वफादार मानिस नष्ट भएको* छ;

      मानिसहरूबीच एक जना पनि सोझो छैन।+

      तिनीहरू सबै रगत बगाउन ढुकिबस्छन्‌।+

      तिनीहरू प्रत्येकले जाल बिछ्याएर आफ्नै दाजुभाइलाई सिकार बनाउँछन्‌।

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने