-
यसैया ३०:१२, १३पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
१२ त्यसकारण इस्राएलका पवित्र परमेश्वर यसो भन्नुहुन्छ:
“तिमीहरूले मेरो वचन सुन्न इन्कार गरेर+
छलकपट र झूटा कुराहरूमा भरोसा गऱ्यौ।
ती कुराहरूमै तिमीहरू भर पऱ्यौ।+
१३ त्यसैले तिमीहरूको यो गल्ती चिरैचिरा परेको पर्खालझैँ हुनेछ।
भुक्क उठेर भत्कनै लागेको अग्लो पर्खालझैँ हुनेछ;
त्यो अचानक, क्षणभरमै ढल्नेछ।
-