-
इजकिएल ५:५, ६पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
५ “ब्रह्माण्डका मालिक यहोवा यसो भन्नुहुन्छ: ‘यो यरुसलेम हो। मैले यस सहरलाई जातिजातिको बीचमा बसालेको छु र त्यसको चारैतिर अरू देश छन्। ६ तर यो सहर विद्रोही भयो। तिनीहरू मेरा फैसलाहरू र विधिविधानअनुसार चलेनन्। वरपरका अरू जाति र देशभन्दा पनि तिनीहरू धेरै दुष्ट भए।+ किनकि तिनीहरूले मेरा फैसलाहरू तिरस्कार गरे र मेरा विधिविधानअनुसार चलेनन्।’
-