प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • एज्रा ९:१३
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १३ हामीले आफ्ना खराब कामहरूको अनि ठूलो अपराधको सजाय पायौँ। तर हे हाम्रा परमेश्‍वर, हामी जति सजाय पाउन लायकका थियौँ, तपाईँले हामीलाई त्यति सजाय दिनुभएन।+ बरु हामीलाई छुटाउनुभयो।+

  • नहेम्याह ९:३३
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ३३ तर हामीले जे-जति दुःख भोग्यौँ, हामी त्यसको लायक थियौँ। तपाईँले हामीमाथि कुनै अन्याय गर्नुभएको छैन। बरु तपाईँ सधैँ विश्‍वासयोग्य साबित हुनुभयो। दुष्ट काम गर्ने त हामी नै हौँ।+

  • दानिएल ९:५
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ५ हामीले पाप गरेका छौँ, गल्ती गरेका छौँ, दुष्ट काम गरेका छौँ र विद्रोह गरेका छौँ+ अनि तपाईँका आज्ञाहरू र तपाईँका नियमहरूबाट तर्केका छौँ।

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने