भजन ८२:२ पवित्र बाइबल नयाँ संसार अनुवाद २ “तिमीहरू कहिलेसम्म अन्याय गरिरहन्छौ?+अनि कहिलेसम्म दुष्टको पक्ष लिइरहन्छौ?+ (सेला) हबकुक १:४ पवित्र बाइबल नयाँ संसार अनुवाद ४ कानुन-व्यवस्था कमजोर भएको छ, न्याय कतै पनि छैन। दुष्टहरूले असल मानिसलाई घेरेका छन्, त्यसैले त न्यायलाई टेढो पारिएको छ।+
४ कानुन-व्यवस्था कमजोर भएको छ, न्याय कतै पनि छैन। दुष्टहरूले असल मानिसलाई घेरेका छन्, त्यसैले त न्यायलाई टेढो पारिएको छ।+