एफिसी ६:१७ पवित्र बाइबल नयाँ संसार अनुवाद १७ साथै उद्धारको टोप+ लगाओ अनि पवित्र शक्तिको तरबार अर्थात् परमेश्वरको वचन+ पनि भिर। १ थिस्सलोनिकी ५:८ पवित्र बाइबल नयाँ संसार अनुवाद ८ तर हामीचाहिँ दिनका हौँ, त्यसैले आओ, हामी सचेत रहौँ अनि विश्वास र प्रेमको कवच अनि उद्धारको आशाको टोप लगाऔँ।+
८ तर हामीचाहिँ दिनका हौँ, त्यसैले आओ, हामी सचेत रहौँ अनि विश्वास र प्रेमको कवच अनि उद्धारको आशाको टोप लगाऔँ।+