२ राजा १५:३७ पवित्र बाइबल नयाँ संसार अनुवाद ३७ त्यही समयतिर यहोवा परमेश्वरले सिरियाका राजा रजिन र रमल्याहका छोरा पेकहलाई+ यहुदालाई आक्रमण गर्न पठाउनुभयो।+ २ इतिहास २८:६ पवित्र बाइबल नयाँ संसार अनुवाद ६ रमल्याहका छोरा पेकहले+ यहुदामा एकै दिनमा १ लाख २० हजार शूरवीर पुरुषलाई मारे किनकि तिनीहरूले आफ्ना पितापुर्खाका परमेश्वर यहोवालाई त्यागेका थिए।+
३७ त्यही समयतिर यहोवा परमेश्वरले सिरियाका राजा रजिन र रमल्याहका छोरा पेकहलाई+ यहुदालाई आक्रमण गर्न पठाउनुभयो।+
६ रमल्याहका छोरा पेकहले+ यहुदामा एकै दिनमा १ लाख २० हजार शूरवीर पुरुषलाई मारे किनकि तिनीहरूले आफ्ना पितापुर्खाका परमेश्वर यहोवालाई त्यागेका थिए।+