यसैया ८:१८ पवित्र बाइबल नयाँ संसार अनुवाद १८ हेर! म अनि मेरा छोराहरू, जो यहोवाले मलाई दिनुभएको हो,+ इस्राएलको लागि चिन्हहरू+ र चमत्कारहरूजस्तै भएका छौँ। ती चिन्हहरू र चमत्कारहरू सियोन डाँडामा बास गर्नुहुने सेनाहरूका यहोवाले दिनुभएको हो।
१८ हेर! म अनि मेरा छोराहरू, जो यहोवाले मलाई दिनुभएको हो,+ इस्राएलको लागि चिन्हहरू+ र चमत्कारहरूजस्तै भएका छौँ। ती चिन्हहरू र चमत्कारहरू सियोन डाँडामा बास गर्नुहुने सेनाहरूका यहोवाले दिनुभएको हो।