-
२ राजा १६:५पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
५ त्यही समयतिर सिरियाका राजा रजिन र रमल्याहका छोरा, इस्राएलका राजा पेकह आहाजसित युद्ध लड्न यरुसलेम आए।+ तिनीहरूले सहरलाई घेराबन्दी गरे तर कब्जा भने गर्न सकेनन्।
-