प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • २ राजा १७:६
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ६ होसियाको शासनकालको नवौँ वर्षमा अस्सेरियाका राजाले सामरियालाई+ कब्जा गरे। त्यसपछि उनले इस्राएलीहरूलाई बन्दी बनाएर अस्सेरिया लगे+ अनि तिनीहरूलाई हलहमा, गोजान+ नदीनजिकै पर्ने हबोरमा र मादीहरूका सहरहरूमा राखे।+

  • होसे १:६
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ६ उनी फेरि गर्भवती भइन्‌ र एउटी छोरी जन्माइन्‌। अनि परमेश्‍वरले होसेलाई भन्‍नुभयो: “उसको नाम लो-रुहामाह* राख किनकि इस्राएलको घरानालाई अब म फेरि कृपा देखाउनेछैनँ;+ म तिनीहरूलाई अवश्‍य धपाउनेछु।+

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने