यसैया ५४:१ पवित्र बाइबल नयाँ संसार अनुवाद ५४ यहोवा भन्नुहुन्छ: “ए कोख थुनिएकी बाँझी स्त्री!+आनन्दित होऊ! कहिल्यै प्रसववेदना नभोगेकी ए स्त्री,+ जयजयकार गर!+किनभने पति* भएकी स्त्रीका भन्दापतिले त्यागेको स्त्रीका छोराछोरी धेरै हुनेछन्।”+ यसैया ६०:१ पवित्र बाइबल नयाँ संसार अनुवाद ६० “ए स्त्री, उठ!+ ज्योति चम्काऊ, तिम्रो ज्योति आइसकेको छ।यहोवाको महिमा तिमीमाथि चम्केको छ।+
५४ यहोवा भन्नुहुन्छ: “ए कोख थुनिएकी बाँझी स्त्री!+आनन्दित होऊ! कहिल्यै प्रसववेदना नभोगेकी ए स्त्री,+ जयजयकार गर!+किनभने पति* भएकी स्त्रीका भन्दापतिले त्यागेको स्त्रीका छोराछोरी धेरै हुनेछन्।”+