यसैया ४९:२३ पवित्र बाइबल नयाँ संसार अनुवाद २३ राजाहरू तिम्रो सेवक बन्नेछन्+अनि राजकुमारीहरू तिम्रो सुसारे बन्नेछन्।तिमीसामु तिनीहरू भुईँसम्मै निहुरिनेछन्,+तिनीहरूले तिम्रो खुट्टाको धुलो चाट्नेछन्।+तब म नै यहोवा हुँ भनेर तिमीले जान्नेछौ।मेरो बाटो हेर्नेहरू शर्ममा पर्नेछैनन्।”+ यसैया ६०:११ पवित्र बाइबल नयाँ संसार अनुवाद ११ तिम्रा ढोकाहरू रातदिन खुला राखिनेछन्;+ती कहिल्यै बन्द गरिनेछैनन्,तिम्रो लागि देश-देशबाट धनसम्पत्ति ल्याउन ती खुला राखिनेछन्अनि यसो गर्न तिनीहरूका राजाहरूले अगुवाइ लिनेछन्।+
२३ राजाहरू तिम्रो सेवक बन्नेछन्+अनि राजकुमारीहरू तिम्रो सुसारे बन्नेछन्।तिमीसामु तिनीहरू भुईँसम्मै निहुरिनेछन्,+तिनीहरूले तिम्रो खुट्टाको धुलो चाट्नेछन्।+तब म नै यहोवा हुँ भनेर तिमीले जान्नेछौ।मेरो बाटो हेर्नेहरू शर्ममा पर्नेछैनन्।”+
११ तिम्रा ढोकाहरू रातदिन खुला राखिनेछन्;+ती कहिल्यै बन्द गरिनेछैनन्,तिम्रो लागि देश-देशबाट धनसम्पत्ति ल्याउन ती खुला राखिनेछन्अनि यसो गर्न तिनीहरूका राजाहरूले अगुवाइ लिनेछन्।+